सरकार सर्वसत्ताबाद तर्फ उन्मुख ः कमल थापा

विकल्प न्यूज/बेनी जेठ २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकार सर्वसत्तावाद तर्फ उन्मुख हुन लागेको आरोप लगाउनुभएको छ । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बेनी आउनुभएका अध्यक्ष थापाले पत्रकार सँगको कुराकानीमा सरकारका पछिल्ला गतिविधिले मुलुकमा सर्वसत्तावाद लाद्न खोजिएको अनुभूति भएको बताउनुभयो । ‘सरकारको दुई वर्षको कार्यशैलीको मुल्याङकनका … Continue reading सरकार सर्वसत्ताबाद तर्फ उन्मुख ः कमल थापा